मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विराजको मन्त्रालय खुट्टा भाँच्ने मन्त्रीकोमा गाभेपछि बालेन क्याविनेटका सदस्यहरूबीच पानी बाराबार

bishowkhabar.com · Fri Oct 02 10:56:58 GMT 2026

काठमाडौं– सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको सिँचाइ क्षेत्रलाई पूर्वाधार विकास मन्त्रालयमा गाभ्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयपछि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले आपत्ति जनाउँदै निर्णय फिर्ता गराउन पहल थालेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)