मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विरोध गर्ने परम्परागत शैली त्यागेर सरकारको आलोचक बन्न महामन्त्री आचार्यको आग्रह

ratopati.com · Fri Oct 02 11:02:23 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले प्रतिपक्षी दलहरूलाई विरोधका लागि विरोध गर्ने परम्परागत शैली त्यागेर सरकारको आलोचक बन्न आग्रह गरेका छन् । शुक्रबार संसद् बैठकमा मन्तव्य राख्दै आचार्यले तथ्य र तर्कका आधारमा सरकारका कमजोरी औँल्याउँदै सुधारका विकल्प दिनुपर्ने बताएका हुन्।

‘सरकारको आलोचक बनौँ, निन्दक होइन,’ उनले भने, ‘एउटा आलोचकले तथ्य र तर्कका आधारमा बाटो देखाउँछ, सुधारको विकल्प दिन्छ। तर एउटा निन्दकले केवल बाटो भत्काउँछ र समाजमा निराशा मात्र बाँड्छ।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)