मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आजपाले बोलायो केन्द्रीय कमिटी बैठक

ratopati.com · Fri Oct 02 11:03:25 GMT 2026

काठमाडौं । आम जनता पार्टी (आजपा) ले आन्दोलनको घोषणा एवं तयारीबारे छलफल गर्न केन्द्रीय कमिटी बैठकको आह्वान गरेको छ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार केन्द्रीय कमिटीको बैठक बस्न लागेको आजपा प्रवक्ता सुभाष साहले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)