गृहले भन्यो,‘भोलिको बन्दमा कानून विपरितका गतिविधि हुन नदिनु’
janaaastha.com · Tue Feb 15 16:57:00 GMT 2022
नेकपाको ६ दलीय गठबन्धनले भोलि नेपाल बन्दको आव्हान गरेको छ । एमसीसी सदनमा टेबल हुन लागेको विरोधमा गठबन्धनले बन्द गर्न लागेको हो ।
नेपाल बन्दको बिषयमा गृह मन्त्रालयले सुरक्षा ब्यवस्था चुस्त बनाउन आज प्रहरी प्रधान कार्यालय,सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागलाई परिपत्र गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)