आफूले त ग्यास पाउन सकेकी छैन भने सामान्य जनताको अवस्था के होला? : रोशनी मेचे
ratopati.com · Fri Oct 02 11:12:45 GMT 2026

काठमाडौँ । राष्ट्रिय सभाकी सदस्य एवं नेकपा एमालेकी मुख्य सचेतक रोशनी मेचेले वर्तमान सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गरेकी छन्।
शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले सरकारको दुई तिहाइको दम्भका कारण सुशासन ओझेलमा परेको र सर्वसाधारण नागरिक महँगी तथा दैनिक उपभोग्य वस्तुको चरम अभाव झेल्न बाध्य भएको आरोप लगाइन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)