कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौंः मन्त्री लम्साल
corporatenepal.com · Fri Oct 02 11:10:01 GMT 2026

काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विद्यमान कानुन सुधारमार्फत विकास र लगानीको वातावरण बनाउन सरकार लागिपरेको बताएका छन् ।
मन्त्रालयले आज आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी लगानी र विकासका लागि कानुनी सुधार’ विषयक कार्यशाला गोष्ठीमा उनले लगानी र विकासमा देखिएका समस्या कानुनी रूपमा समाधान गरिने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)