मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसीसी अध्यक्ष मोहसिन नक्‍वी एसियन गेम्सको फाइनल हेर्न जापान नजाने

onlinekhabar.com · Fri Oct 02 11:11:07 GMT 2026

१६ असोज, काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी) का अध्यक्ष मोहसिन नक्‍वी एसियन गेम्स २०२६ को क्रिकेट फाइनल हेर्न जापान नजाने भएका छन् ।

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटको स्वर्ण पदकका लागि शनिबार भारत र पाकिस्तानबीच खेल हुँदैछ । त्यसअघि श्रीलंका र बंगलादेशले कांस्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)