मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्णबहादुर समूहको छुट्टै भेला, नेतृत्व व्यवस्थापनबारे छलफल !

lokaantar.com

नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्का निकट रहेका नेताहरू महाधिवेशन केन्द्रित छलफलमा जुट्ने भएका छन् । यसका लागि भोलि नेताहरू छलफलमा बस्ने छन् ।

स्रोतका अनुसार उक्त छलफल खड्काकै निवासमा बस्ने तयारी भएको हो । आज साँझसम्म जिल्ला जिल्लाबाट नेताहरू काठमाडौं आइपुग्ने छन् । भोलि बिहानै सबै जना संवादमा बस्ने लागेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)