संसद्को कार्यशैली केवल कर्मकाण्डी बन्यो: विपिनकुमार आचार्य
ratopati.com · Fri Oct 02 11:16:02 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले संसद्को विद्यमान कार्यशैली र प्रभावकारितामाथि गम्भीर प्रश्न उठाउँदै सांसदहरूलाई आत्मसमीक्षा गर्न आग्रह गरेका छन्।
प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा बोल्दै उनले हालको संसदीय अभ्यास केवल कर्मकाण्डी बनेको टिप्पणी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)