मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकप छनोट प्लेअफ १ देखि २२ डिसेम्बरसम्म, चार टोली फेब्रुअरी ग्लोबल छनोटमा

setopati.com · Fri Oct 02 11:17:00 GMT 2026

दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप २०२७ को छनोट प्रक्रिया निर्णायक चरणमा प्रवेश गरेको छ।

विश्वकपको अन्तिम चार स्थानका लागि हुने विश्वकप छनोट प्लेअफ आगामी डिसेम्बर १ देखि २२ सम्म हुनेछ भने त्यसबाट छनोट भएका चार टोलीले फेब्रुअरी २६ देखि मार्च २१, २०२७ सम्म दक्षिण अफ्रिका र नामिबियामा हुने विश्वकप ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेछन्। प्लेअफको आयोजना स्थल अहिलेसम्म सार्वजनिक गरिएको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)