छात्रवृत्ति करार र ज्यालादारी चिकित्सकलाई प्रोत्साहन भत्ता दिन नेपाल चिकित्सक संघको माग
ratopati.com · Fri Oct 02 11:20:57 GMT 2026

काठमाडौँ । नेपाल सरकार मातहत छात्रवृत्ति करार तथा ज्यालादारी सेवामा कार्यरत चिकित्सकहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन नेपाल चिकित्सक संघले सरकारसँग माग गरेको छ।
संघले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै लामो समयदेखि स्वास्थ्य सेवामा खटिँदै आएका करार तथा ज्यालादारी चिकित्सकहरूलाई प्रोत्साहन भत्ताबाट वञ्चित गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)