समृद्ध नेपाल कसरी ? बद्री अर्यालका दुई पुस्तकमा आर्थिक-राजनीतिक दृष्टिकोण
kalakarmi.com · Fri Oct 02 11:22:20 GMT 2026

काठमाडौं- बद्री अर्यालद्वारा लिखित ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ काठमाडौंमा सार्वजनिक गरिएको छ ।
जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग आयोजित एक समारोहबीच दुई पुस्तकको संयुक्त विमोचन गरिएको हो । कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलले बद्री अर्यालसँगको मित्रताको चर्चा गर्दै राजनीतिक यात्रामा लामो समयको सहयात्री रहेको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)