मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

राष्ट्रिय ह्याकाथन ‘एमबीएमसी आइडियाएक्स २०२६’ सुरु

barnanmedia.com · Fri Oct 02 11:20:21 GMT 2026

मदन भण्डारी मेमोरियल कलेज (एमबीएमसी) नयाँ बानेश्वरमा राष्ट्रिय ह्याकाथन ‘एमबीएमसी आइडियाएक्स २०२६’ आजदेखि सुरु भएको छ ।

‘इनोभेसन फर इम्प्याक्ट’ नाराका साथ आयोजना गरिएको ह्याकाथनको चौथो संस्करणमा देशभरका २८ शैक्षिक संस्थाका ६७ प्रतियोगी सहभागी छन् । प्रतियोगिताका लागि देशभरबाट १६० टोलीले आवेदन दिएका थिए । अनलाइन मूल्याङ्कनपछि २० टोली अन्तिम चरणका लागि छनोट भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)