मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रियसभाको २१औँ अधिवेशन: १४५ दिनमा ५२ बैठक, के-के भयाे ?

reportersnepal.com · Fri Oct 02 11:25:17 GMT 2026

काठमाडौँ । राष्ट्रियसभाको २१औँ अधिवेशन शुक्रबार सम्पन्न भएको छ। गत वैशाख २८ गतेदेखि सुरु भएको अधिवेशन असोज १६ गतेसम्म चलेको थियो। १४५ दिनको अवधिमा राष्ट्रियसभाका ५२ वटा बैठक बसेका छन्।

अध्यक्ष नारायणप्रसाद दाहालका अनुसार अधिवेशनमा सभाले ९८ घण्टा १० मिनेट संसदीय कामकारबाहीमा खर्च गरेको छ। यस अवधिमा अध्यादेश प्रतिस्थापनका लागि ल्याइएका ६ वटा विधेयक पारित भई प्रमाणीकरणको प्रक्रिया पूरा भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)