लुम्बिनी सरकारद्वारा विभिन्न अस्पतालमा पदाधिकारी तथा सदस्य नियुक्त
nepalpress.com · Sun Apr 16 16:27:58 GMT 2023
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले विभिन्न अस्पतालमा पदाधिकारी तथा सदस्य नियुक्त गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा अजयमान श्रेष्ठलाई नियुक्त गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)