मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संसद् र सरकार दुवैले आफ्नो कार्यशैली बदल्नु पर्छ : महामन्त्री आचार्य

nepalnews.com · Fri Oct 02 11:26:57 GMT 2026

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का महामन्त्री विपीन आचार्यले नागरिकको परिवर्तनप्रतिको उच्च आकांक्षा र राज्य संयन्त्रको सुस्त कार्यशैलीबीचको खाडल पुर्न सरकार र संसद् दुवैले आफ्नो कार्यशैलीमा सुधार गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै सांसद आचार्यले नागरिकले द्रुत नतिजा खोजिरहेको अवस्थामा राज्यका प्रक्रिया र कार्यशैली अपेक्षाकृत सुस्त रहेका उल्लेख गर्दै समयमै नागरिकका अपेक्षा सम्बोधन गर्न नसके राजनीतिक नेतृत्वप्रति प्रश्न उठ्ने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)