जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : मन्त्री लम्साल
kathmandupati.com · Fri Oct 02 11:26:15 GMT 2026

काठमाण्डु – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विद्यमान कानुन सुधारमार्फत विकास र लगानीको वातावरण बनाउन सरकार लागिपरेको बताएका छन् ।
मन्त्रालयले शुक्रबार आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी लगानी र विकासका लागि कानुनी सुधार’ विषयक कार्यशाला गोष्ठीमा उनले लगानी र विकासमा देखिएका समस्या कानुनी रूपमा समाधान गरिने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)