देउवाले महाधिवेशन उद्घाटन गरेर उत्साह र एकताको सन्देश दिने विश्वास छ- प्रवक्ता चालिसे
setopati.com · Fri Oct 02 11:20:00 GMT 2026

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको असोज १८ गते दिउँसो काठमाडौंको खुलामञ्चमा हुने १५ औँ महाधिवेशन उद्घाटन गरेर देशभरका कांग्रेसजनमा उत्साह र एकताको सन्देश प्रवाह गर्ने विश्वास रहेको बताएका छन्।
शुक्रबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा जबाफ दिँदै प्रवक्ता चालिसेले निवर्तमान सभापति देउवालाई महाधिवेशन उद्घाटनका लागि अनुरोध तथा निमन्त्रणा गरिने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)