मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘लोकतान्त्रिक थलोको गरिमा कायम राख्न सबैको भुमिका महत्वपूर्ण’–सभामुख

emountaintv.com · Fri Oct 02 11:32:35 GMT 2026

काठमाडौँ ।

प्रतिनिधि सभाको चालु अधिवेशन शुक्रवार औपचारिक रूपमा सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै सभामुख डोलप्रसाख अर्यालले कानून निर्माणमा सांसदहरूले देखाएको सक्रियता, संसदीय मर्यादा र सत्तापक्ष तथा प्रतिपक्षबीचको सहकार्यको प्रशंसा गर्नुभयो । सभामुख अर्यालले संसद केवल बहुमतको प्रक्रिया मात्र नभई जनमुखी बहस र संवादको थलो भएको बताउँदै जनप्रतिनिधिहरूले सोहीअनुरूप भुमिका निर्वाह गरेको उल्लेख गर्नुभयो । उहाँले युवा सांसदहरूको अध्ययनशीलता र परिपक्वता तथा अनुभवी सदस्यहरूको अनुभवको मिश्रणले संसदलाई थप प्रभावकारी बनाएको बताउनु भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)