नेपालमा पनि एप्पल पे र गुगल पेबाट पैसा तिर्न मिल्ने, एनआईसीले सुरु गर्यो सेवा
sutranews.com · Fri Oct 02 11:35:02 GMT 2026

काठमाडौं । एनआईसी एसिया बैंकले नेपालमै पहिलोपटक एप्पल पे र गुगल पेबाट हुने भुक्तानी स्वीकार गर्ने सेवा सञ्चालनमा ल्याएको छ । बैंकको विद्युतीय वाणिज्य भुक्तानी प्रणालीमा आबद्ध व्यवसायीले अब विश्वभर रहेका एप्पल पे तथा गुगल पे प्रयोगकर्ताबाट आफ्नो अनलाइन माध्यममार्फत सहजै भुक्तानी लिन सक्ने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)