हुम्लामा बढ्यो हरियो पोते र चुराको आकर्षण
deshsanchar.com · Sat Aug 01 17:05:17 GMT 2026

हुम्ला – साउन महिना लागेसँगै हिमाली जिल्ला हुम्लामा हरियो पोते र चुराको माग बढ्दै गएको छ। साउनमा हरियो चुरा र पोते लगाउने देखासिकी बढ्दै गएपछि बजारमा ग्रामीण महिलामा पनि यसको माग बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)