धनुषामा सरकार र प्रदर्शनकारीबीच १३ बुँदे सहमति
deshsanchar.com · Sat Aug 01 16:25:26 GMT 2026

जनकपुरधाम – धनुषामा नेपाल सरकार र प्रदर्शनकारीबीच १३ बुँदे सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय धनुषामा सरकारको तर्फबाट गृहमन्त्री सुदन गुरुङ र विभिन्न हिन्दुवादी संगठनका प्रतिनिधिबीच सहमति भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)