मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बालकुमारीमा रहेको एथलेट ल्यान्ड एण्ड ट्रेनिङ्ग क्लबमा विशेष छुट

ajakoartha.com · Fri Oct 02 11:38:00 GMT 2026

काठमाडौं- मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई थप सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्यले बालकुमारीमा अवस्थित एथलेट ल्यान्ड एण्ड ट्रेनिङ्ग क्लब (Athlete Land and Training Club) संग विभिन्न सेवा तथा सुविधामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा व्यावसायिक सम्झौता गरेको छ ।

यस व्यावसायिक सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले उक्त व्यायामशाला मा ७.५० देखि १७.५०) प्रतिशतसम्म विशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त व्यायामशालामा MMA, Boxing, Advanced Cardio, Group Fitness Classes, Zumba, Yoga जस्ता सेवाहरु उपलब्ध छन् । साथै, Workout पछि Relaxation का लागि Sauna सुविधाको पनि व्यवस्था गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)