नरेन खड्कालाई दिनमा दुई कप कफी, वर्कआउटअघि अमेरिकानो
kalakarmi.com · Fri Oct 02 11:40:30 GMT 2026

काठमाडौं– तपाईँलाई चिया मन पर्छ की कफी ? चिया धेरै पिउनु हुन्छ कि कफी रु हामीले यही जिज्ञासा अभिनेता नरेन खड्कालाई सोधेका छौँ ।
कलाकर्मी संग कुराकानी गर्दै अभिनेता खड्काले अभिनेता नरेन खड्कालाई चियाको तुलनामा कफी निकै मन पर्ने बताएका छन् । यद्यपि, उनको कफी पिउने शैली भने निश्चित छ । उनी सामान्यतया दिनमा एकदेखि दुई कपसम्म कफी पिउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)