प्रतिनिधि सभाको दोस्रो अधिवेशन १४५ दिनपछि समापन, १२ वटा विधेयक पारित
barnanmedia.com · Fri Oct 02 11:31:59 GMT 2026

प्रतिनिधि सभाको दोस्रो अधिवेशन शुक्रबार औपचारिक रूपमा समापन भएको छ।
गत वैशाख २८ गतेदेखि सुरु भई १४५ दिनसम्म चलेको यो अधिवेशनमा ६८ वटा बैठक बसेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)