नेपाली कांग्रेस : विधानबाहिरको वरिष्ठ नेतामा बेतुकको बहस
farakdhar.com · Tue Jul 18 17:55:00 GMT 2023
नेपाली कांग्रेसमा अहिले को वरिष्ठ नेता बन्ने भन्नेमा होडबाजी चलेको छ । कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिमा शेरबहादुर देवासँग पराजित भएसँगै डा. शेखर कोइरालाले सो पदको आकांक्षा देखाएका थिए ।
सभापति देउवाले कोइरालालाई वरिष्ठ नेता नबनाएर आफ्ना पुराना मित्र रामचन्द्र पोडेललाई वरिष्ठ नेताको मान्यता दिए । १३औँ महाधिवेशनमा आफैँसँग प्रतिस्पर्धा गरे पनि १४औँ महाधिवेशनमा भित्री सहयोग गरेका पौडेललाई देउवाले वरिष्ठ नेता मात्र होइन, गत निर्वाचनपछि ठूलै राजनीतिक खेल खेलेर राष्ट्रपति नै बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)