नेपाली जुटका उत्पादनमा भारतद्वारा भारी कर वृद्धि : कूटनीतिक पहल नगरे उद्योग बन्दको चेतावनी
nepalpress.com · Fri Oct 02 11:47:54 GMT 2026

विराटनगर । कच्चा पदार्थको चरम अभाव झेलिरहेका नेपाली जुट उद्योगहरूलाई भारत सरकारले एन्टी-डम्पिङ शुल्क (एडीडी) र काउन्टरभेलिङ ड्यूटी (सिभीडी) भारी मात्रामा बढाएपछि बन्द हुने अवस्थामा पुगेका छन्।
एडीडी बाहिरी देशबाट आफ्नो बजारमा ‘डम्प’ (वास्तविक मूल्य वा लागतभन्दा निकै सस्तो मूल्यमा सामान निर्यात) गरिएका वस्तुहरूमा लगाउने एक विशेष भन्सार कर हो । त्यस्तै सीभीडी आफ्नो देशका उत्पादक वा निर्यातकर्ताहरूलाई दिने अनुदानको असरलाई कम गर्न आयातित सामानहरूमा लगाइने विशेष भन्सार शुल्क हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)