मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

विभूषणमा संख्या घटाउन  नसकेपछि सुनको परिमाण घटाइयो

nayapatrikadaily.com · Fri Jul 01 00:10:00 GMT 2022

नेपालरत्न विभूषणमा एक सय ७५ ग्राम सुन हुन्थ्यो, अब ९० ग्राम मात्र राखिने

गत १ वैशाखमा सरकारले करिब नौ सयजनालाई विभिन्न प्रकारका विभूषण वितरण गर्दा राज्यको ढुकुटीबाट १८ करोड खर्च भयो । यस वर्ष पनि विभूषण छनोटको तयारी सुरु भइसकेको छ । तर, संख्या घटाउनेभन्दा पनि विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाएर सरकारले बजेट समायोजन गर्ने रणनीति लिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)