प्रविधिमैत्री तरिकाले महाधिवेशन गर्छौं, १०० डिजिटल बोर्डमार्फत् प्रचार हुन्छ- प्रवक्ता चालिसे
setopati.com · Fri Oct 02 11:51:00 GMT 2026

नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई प्रविधिमैत्री तरिकाले सम्पन्न गर्ने तयारी गरिएको पार्टीका प्रवक्ता देवराज चालिसेले बताएका छन्।
शुक्रबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चालिसेले महाधिवेशनस्थल प्रवेश गर्ने ठाउँहरूमा एसएमएस तथा प्रविधिको माध्यमबाट आवतजावतसम्बन्धी सूचना प्राप्त गर्ने व्यवस्था मिलाइएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)