घिटीघिटी चलिरहेको उद्योग उकास्न जीटुजी खरिद सम्झौता
newsofnepal.com · Fri Oct 02 11:54:54 GMT 2026

हेटौंडा ।
मकवानपुरमा स्थापित हेटौंडा सिमेन्टको आर्थिक अवस्था जर्जर भएपछि मकवानपुरकै बागमती गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३-०८४ का विकासनिर्माण योजनाका लागि हेटौंडा सिमेन्ट उद्योग लिमिटेडसँग खरिद सम्झौता गरेको छ । पालिकाले ५० हजार ६ सय २८ बोरा ओपीसी सिमेन्ट खरिद गर्ने सम्झौता गरेको हो । उद्योग पछिल्लो समय निकै घाटामा सञ्चालन हुन थालेपछि पालिकाले यस्तो अनुकरणीय सहयोग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)