राप्ती प्रतिष्ठानमा एक महिनामै ५ सय ४४ बिरामीको सफल शल्यक्रिया
ratopati.com · Fri Oct 02 11:57:48 GMT 2026

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनाको अवधिमा साना तथा ठुला गरी ५ सय ४४ जना बिरामीको सफल शल्यक्रिया गरिएको छ ।
प्रतिष्ठानमा उपलब्ध अत्याधुनिक उपकरण तथा विशेषज्ञ चिकित्सकको सेवामार्फत भदौ महिनामा ५ सय ४४ जना बिरामीको विभिन्न प्रकारका शल्यक्रिया सफलतापूर्वक गरिएको प्रतिष्ठानका अस्पताल निर्देशक सह–प्राध्यापक डा.सुरेश रसाइलीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)