मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रियसभाको २१औँ अधिवेशन : १४५ दिनमा ५२ बैठक, के–के भए काम ?

baahrakhari.com · Fri Oct 02 11:57:58 GMT 2026

काठमाडौं । राष्ट्रियसभाको चालु अधिवेशन १४५ दिन चलेर अन्त्य भएको छ । मन्त्रिपरिषद्को गत मंगलबारको बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार नै सदनको चालु अधिवेशन अन्त्य गरेका थिए ।

शुक्रबारदेखि अन्त्य हुनेगरी जारी सूचनाका अधारमा राष्ट्रियसभाको जारी अधिवेशनको अन्तिम बैठक बसेको हो । अन्तिम बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभाको २१औँ अधिवेशनमा भएका मुख्य कामकारबाहीको विवरण सभामा प्रस्तुत गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)