अग्रता जोगाउन नसक्दा बराबरीमा राेकियाे चेक रिपब्लिक
nepallive.com · Fri Jun 18 17:59:00 GMT 2021
काठमाडाैं- १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत समूह चरणकाे दाेस्राे खेलमा क्रोएसिया र चेक रिपब्लिकले बाराबरी खेलेका छन्।
ग्लास्गोस्थित हाम्पडेन पार्कमा शुक्रबार राति भएकाे खेलमा चेकले पहिलो हाफको अग्रता जोगाउन नसक्दा खेल १-१ को बराबरीमा सकिएकाे हाे।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)