ग्रेस इन्टरनेसनलका निर्देशक एन्ड्रयु पौडेल ‘एम्बेसडर फर पिस २०२६’ बाट सम्मानित
kendrabindu.com · Fri Oct 02 12:03:25 GMT 2026

काठमाडौं । शिक्षा तथा सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय ग्रेस इन्टरनेसनलका को–फाउन्डर तथा निर्देशक एन्ड्रयु पौडेल (लक्ष्मण एन्ड्रयु पौडेल) लाई युनिभर्सल पिस फेडरेसन (युपिएफ) ले ‘एम्बेसडर फर पिस २०२६’ सम्मानबाट सम्मानित गरेको छ।
शान्ति, सामाजिक सद्भाव, शिक्षा, युवा सशक्तीकरण तथा समाजमा सकारात्मक योगदान पुर्याउने व्यक्तित्वलाई प्रदान गरिने उक्त सम्मान पौडेललाई शिक्षा तथा सामाजिक सेवाको क्षेत्रमा पुर्याउँदै आएको योगदानको कदरस्वरूप प्रदान गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)