कांग्रेस महाधिवेशन प्रतिनिधिलाई खाना-खाजा पार्टीले खुवाउने, बास आफै बस्नुपर्ने
setopati.com · Fri Oct 02 12:01:00 GMT 2026

नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिका लागि खाना र खाजाको व्यवस्थापन गर्ने बताएको छ।
प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशन अवधिभर बिहान, दिउँसो र साँझको भोजनको व्यवस्था पार्टीले मिलाएको छ। तर आवास र कार्यक्रम स्थलसम्मको आवतजावत खर्च भने प्रतिनिधि आफैले बेहोर्नुपर्ने भएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)