सुरक्षा सर्तमा निर्वाचनमा भाग लिन ‘ठूला दल’ तयार
rajdhanidaily.com · Sat Dec 27 23:17:45 GMT 2025

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सहभागी हुन प्रमुख दलका शीर्ष नेतासंग आग्रह गरेकी छन् । प्रमुख दलका शीर्ष नेताहरुले पनि चुनावमा सहभागी हुन तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै शान्ति सुरक्षाको व्यवस्था बलियो बनाउने सर्त अघि सारेका छन् ।
३ महिनापछि वालुवाटारमा ओलीको इन्ट्री
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)