आर्थिक अनियमितताको आरोपविरुद्ध म्यानचेस्टर सिटीले दायर गर्यो अपिल
ratopati.com · Fri Oct 02 12:11:19 GMT 2026
लन्डन । म्यानचेस्टर सिटीले आर्थिक नियम उल्लंघनसम्बन्धी स्वतन्त्र आयोगको निर्णयविरुद्ध विस्तृत अपिल दायर गरेको छ ।
क्लबले आफूविरुद्धको निर्णयमा कानुन, सिद्धान्त र तथ्यका आधारमा गम्भीर त्रुटि रहेको दाबी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)