आइपीएलको उद्घाटन खेलमा बैंगलोर विजयी
khabarhub.com · Sat Apr 10 00:20:15 GMT 2021
काठमाडौँ- १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको छ ।
शुक्रबार राति भएको खेलमा बैंगलोरले मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)