कांग्रेस महाधिवेशन उद्घाटनमा रवि, ओली, प्रचण्डलगायत आउने
setopati.com · Fri Oct 02 12:21:59 GMT 2026

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने भएका छन्।
असोज १८ देखि २२ गतेसम्म काठमाडौंको खुलामञ्चमा हुने महाधिवेशनको उद्घाटन कार्यक्रममा शुभकामना दिन विभिन्न राजनीतिक दलका नेतृत्वलाई कांग्रेसले निम्तो दिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)