मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ईयूले युक्रेनलाई थप ५० करोड यूरो सहयोग गर्ने

hamrakura.com · Tue Sep 06 00:00:00 GMT 2022

ब्रसेल्स । युरोपेली सङ्घ (ईयू) ले युद्धग्रस्त युक्रेनसँग आवास, शिक्षा र कृषिमा सहयोग पुर्‍याउन थप ५० करोड युरो (४९ करोड ७० लाख अमेरिकी डलर) को योजनाबद्ध सहयोग उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर गरेको छ ।

युरोपेली सङ्घको कार्यकारी निकाय युरोपेली आयोगले युक्रेनका प्रधानमन्त्री डेनिस श्मीगलसँग ब्रसेल्समा इयू-युक्रेन एसोसिएसन काउन्सिलको बैठक आयोजना गरेपछि उक्त राहतको घोषणा गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)