मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा सामूहिक दीप प्रज्वलन (तस्बिर)

ratopati.com · Fri Oct 02 12:40:08 GMT 2026

काठमाडौँ । भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा सामूहिक दीप प्रज्वलन गरिएको छ । शुक्रबार साँझ काठमाडौँको वसन्तपुरमा सामूहिक दीप प्रज्वलन गरिएको हो ।

साथै जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग गर्दै प्रदर्शन समेत गरिएको थियो । सहभागीहरूले विभिन्न नारासहितका प्लेकार्ड बोकेर जलवायु न्याय, वातावरण संरक्षण तथा विपद् प्रभावितको अधिकारका पक्षमा ऐक्यबद्धता जनाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)