पञ्चेश्वरको डीपीआरमै अलमल
ekantipur.com · Mon Aug 21 02:09:17 GMT 2023
काठमाडौँ — पन्ध्र दिनभित्र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको परिमार्जित प्रतिवेदन बुझाउन विज्ञ समूहले दिएको निर्देशन भारतीय कम्पनी वाप्कोस लिमिटेडले अटेरी गरेको छ । साउन ५–६ मा नयाँदिल्लीमा बसेको परियोजनाको अन्तिम रूप दिन गठित संयुक्त विज्ञ टोलीले दिएको १५ दिने म्याद करिब १ महिनासम्म बुझाएको छैन ।
नेपालका तर्फबाट जल तथा ऊर्जा आयोगका सचिव सुशीलचन्द्र तिवारी र भारतका तर्फबाट केन्द्रीय जल आयोगका अध्यक्ष कुसविन्दर बोहराले संयुक्त अध्यक्षता गरेको बैठकले वाप्कोसलाई १५ दिनभित्र परिमाजर्नसहित पेस गर्न निर्देशन दिएको थियो । २१ दिनमा विज्ञ समूहको अर्को बैठक बसेर डीपीआरलाई अन्तिम रूप दिने निर्णय गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)