म्याक्स टाइगरको ‘दशैं धमाका २०२६’ सार्वजनिक: क्यानमै जित्न सकिने कार, बाइक र स्कुटर
clickmandu.com · Fri Oct 02 12:52:44 GMT 2026

काठमाडौं । दशैंको अवसर पारेर म्याक्स टाइगर इनर्जी ड्रिंकले आफ्ना उपभोक्ताहरूका लागि ‘दशैं धमाका २०२६’ नामक नयाँ योजना सार्वजनिक गरेको छ।
ललितपुरको पुल्चोकस्थित ‘द प्लाजा’मा आयोजित एक औपचारिक कार्यक्रममार्फत कम्पनीले यस योजनाको घोषणा गरेको हो। चाडपर्वको उमंगलाई थप रोमाञ्चक बनाउने उद्देश्यसहित ल्याइएको यस अभियानअन्तर्गत उपभोक्ताहरूले क्यानभित्रै आकर्षक उपहारहरू जित्न सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)