मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वातावरणीय संरक्षण साझा जिम्मेवारी

barnanmedia.com · Fri Aug 22 21:53:30 GMT 2025

युलेन्स एजुकेशन फाउण्डेशन स्थापना भएको २० वर्ष पूरा भएको अवसरमा फाउण्डेशन र बनेपा नगरपालिकाको संयुक्त पहलमा शुक्रबार काभ्रेपलाञ्चोक जिल्लाको नालास्थित काशी भन्ज्याङ क्षेत्रमा बृहत् वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।

बनेपाको वडा नं ३ मा अवस्थित सार्वजनिक जग्गा र युलेन्स एजुकेशन फाउण्डेशनको निजी स्वामित्वमा रहेको करिब ४०० रोपनी जग्गामा करिब दशहजार बिरुवा रोपिएको कार्यक्रममा स्थानीयवासी, विद्यार्थी, शिक्षक, सरोकारवाला निकायका प्रतिनिधि तथा सरोकारवाला निकायका अधिकारीसहित करिब एकहजार जना सहभागी थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)