गाजामा अनिकालको घोषणा गर्नु ‘सही निर्णय नभएको’ नेतन्याहुको भनाइ
barnanmedia.com · Fri Aug 22 22:00:58 GMT 2025

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाका केही भागमा अनिकाल परेको संयुक्त राष्ट्रसङ्घको समर्थनमा जारी गरिएको घोषणाको शुक्रबार निन्दा गरेका छन् ।
नेतन्याहुले रोमस्थित एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण पहलका लागि काम गर्ने संस्था (इन्टिग्रेटेड फुड सेक्युरिटी फेज क्लासिफिकेसन इनिसियटिभ) लाई उद्धृत गर्दै आफ्नो कार्यालयले जारी गरेको विज्ञप्तिमा भनेका छन्, “आइपिसीको रिपोर्ट स्पष्ट रूपमा झुट छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)