जलवायु न्यायको माग गर्दै मृतकको सम्झनामा सामूहिक दीप प्रज्वलन (तस्बिरहरू)
khabarhub.com · Fri Oct 02 13:04:23 GMT 2026

काठमाडौं – जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग गर्दै शुक्रबार साँझ काठमाडौंको वसन्तपुरमा प्रदर्शन तथा भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा सामूहिक दीप प्रज्वलन गरिएको छ ।
सहभागीहरूले विभिन्न नारासहितका प्लेकार्ड बोकेर जलवायु न्याय, वातावरण संरक्षण तथा विपद् प्रभावितको अधिकारका पक्षमा ऐक्यबद्धता जनाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)