घरेलु टोलीसँग नेपालको परीक्षा
annapurnapost.com · Sun Jun 18 00:49:14 GMT 2023
नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आज घरेलु टोली जिम्बावेको सामना गर्दैछ।
काठमाडौं : नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आइतबार घरेलु टोली जिम्बावेको सामना गर्दैछ। हरारे स्पोट्स क्लबमा नेपाल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध मैदान उत्रिन लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)