मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालेन बीच सहमती,भाबी प्रधानमन्त्रीमा बालेन,सभापतिमा लामिछाने रहने

barnanmedia.com · Sat Dec 27 23:15:51 GMT 2025

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच सहमति भएको छ। बालेनलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सार्ने गरी उनीहरूबीच सहमति भएको हो। त्यस्तै पार्टी सभापतिमा भने लामिछाने रहने सहमति पत्रमा उल्लेख छ। सहमति पत्रमा लामिछाने र बालेनले हस्ताक्षर गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा बालेन्द्र शाह बीच 'बृहत् एकता' सम्बन्धी सहमति

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)