‘दृश्यम ३’ ले पहिलो दिन नै उछिन्यो 'पठान' र 'सुल्तान'को रेकर्ड
ratopati.com · Fri Oct 02 13:08:09 GMT 2026

मुम्बई । अजय देवगन अभिनीत फिल्म ‘दृश्यम ३’ ले प्रदर्शनको पहिलो दिन भारतीय बक्स अफिसमा आक्रामक सुरुवात गरेको छ ।
शुक्रबार (आज) देखि प्रदर्शनमा आएको फिल्मले साँझ ६ बजेसम्म भारतमा ४६ करोड ३५ लाख भारु खुद कमाइ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो अजय देवगनको करिअरकै सबैभन्दा ठुलो सुरुवातमध्ये एक हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)