भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५५ जनाको शव फेला
nepalikoradio.com.np · Fri Oct 02 13:09:03 GMT 2026
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार साँख ५ बजे सम्म १ हजार ४ सय ५५ जनाको शव फेला परेको नेपाल प्रहरीले आफ्नो समाचार बुलेटिनमा जनाएको छ ।
जसमध्ये रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ४ जना, धादिङमा ७३ जना, चितवनमा ३ सय ६९ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्चिममा २ सय २२ जना गरी १ हजार ४ सय ५३ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalikoradio.com.np)